LibreOffice 24.8 सहयोग
दुई अभिव्यक्तिहरू थप्नुहोस् वा संयोजन गर्नुहोस्
परिणाम = अभिव्यक्ति१+अभिव्यक्ति२
परिणाम: कुनै सङ्ख्यात्मक अभिव्यक्ति जसले थप परिणामहरू समावेश गर्दछ ।
अभिव्यक्ति१, अभिव्यक्ति२:तपाईँ संयोजन वा थप्न चाहनु भएको कुनै सङ्ख्यात्मक अभिव्यक्तिहरू ।
Sub ExampleAddition1
Print 5 + 5
End Sub
Sub ExampleAddition2
Dim iValue1 As Integer
Dim iValue2 As Integer
iValue1 = 5
iValue2 = 10
Print iValue1 + iValue2
End Sub