LibreOffice 25.2 सहयोग
दुई अभिव्यक्तिहरूमा लोजिकल OR वियोजन सम्पदन गर्दछ ।
परिणाम = अभिव्यक्ति१ वा अभिव्यक्ति २
परिणाम:कुनै सङ्ख्यात्मक चल जसले वियोजनको परिणाम समावेश गर्दछ ।
अभिव्यक्ति१, अभिव्यक्ति२:कुनै सङ्ख्यात्मक अभिव्यक्तिहरू जसलाई तपाईँ तुलना गर्न चाहनुहुन्छ ।
यदि एउटा मात्रै तुलनात्मक अभिव्यक्ति सत्य भएमा दुई बुलियन अभिव्यक्तिहरूको लोजिकल OR वियोजनले सत्य मान फर्काउँछ ।
यदि दुईटा मध्ये एउटा मात्रै अभिव्यक्तिमा अनुरूप बिट सेट भएको खण्डमा परिणाममा विट अनुसार तुलनात्मक बिट सेट गर्दछ ।
Sub ExampleOr
Dim vA As Variant, vB As Variant, vC As Variant, vD As Variant
Dim vOut As Variant
vA = 10: vB = 8: vC = 6: vD = Null
vOut = vA > vB Or vB > vC ' -1
vOut = vB > vA Or vB > vC ' -1
vOut = vA > vB Or vB > vD ' -1
vOut = (vB > vD Or vB > vA) ' 0
vOut = vB Or vA ' 10
End Sub