LibreOffice 25.2 सहयोग
उल्ट्याइएका बिट मानहरूद्वारा अभिव्यक्ति अस्विकार गर्दछ ।
परिणाम = अभिव्यक्ति नभएको
परिणाम:कुनै सङ्ख्यात्मक चल जसले अस्विकार गरिएको परिणाम समावेश गर्दछ ।
अभिव्यक्ति:तपाईँ अस्विकृत गर्न चाहनु भएको कुनै पनि अभिव्यक्ति ।
जब बुलियन अभिव्यक्ति अस्विकार गरिन्छ, सत्य मान झुठोमा परिवर्तन हुन्छ र झुठो मान सत्यमा परिवर्तन हुन्छ ।
विट अनुसार अस्विकृतिमा प्रत्येक एक एक बिट फर्काएको हुन्छ ।
Sub ExampleNot
Dim vA As Variant, vB As Variant, vC As Variant, vD As Variant
Dim vOut As Variant
vA = 10: vB = 8: vC = 6: vD = Null
vOut = Not vA REM ले -११ फर्काउँछ
vOut = Not(vC > vD) REM ले -१ फर्काउँछ
vOut = Not(vB > vA) REM ले -१ फर्काउँछ
vOut = Not(vA > vB) REM ले ० फर्काउँछ
End Sub