Imp Operator

दुई अभिव्यक्तिहरूमा लोजिकल आसयको पालना गर्दछ

वाक्य संरचना:


परिणाम = अभिव्यक्ति१ Imp अभिव्यक्ति२

परामितिहरू:

परिणाम: कुनै सङ्ख्यात्मक चल त्यसले आसयको परिणाम लाई समावेश गराउछ ।

अभिव्यक्ति१,अभिव्यक्ति२:कुनै पनि अभिव्यक्तिहरू जसलाई तपाईँ Imp सञ्चालकसँग मुल्याङ्कन गर्न चाहनुहुन्छ ।

यदि तपाईँले बुलियन अभिव्यक्तिहरूमा Imp सञ्चालक प्रयोग गरेको खण्डमा ,पहिलो अभिव्यक्तिले सत्य मुल्याङ्कन र दोस्रो अभिव्यक्तिले झुठो गरेको खण्डमा झुठो मात्र फर्कन्छ ।

यदि तपाईँले Imp सञ्चालक बिट अभिव्यक्तिमा प्रयोग गरेको खण्डमा,यदि पहिलो अभिव्यक्तिमा अनुरूप बिट सेट भएको र दोस्रो अभिव्यक्तिमा मेटाइएको खण्मा परिणामबाट बिट मेटिएको हुन्छ ।

उदाहरण:


Sub ExampleImp
Dim A As Variant, B As Variant, C As Variant, D As Variant
Dim vOut As Variant
    A = 10: B = 8: C = 6: D = Null
    vOut = A > B Imp B > C REM ले -1 फर्काउँछ
    vOut = B > A Imp B > C REM ले -1 फर्काउँछ
    vOut = A > B Imp B > D REM ले 0 फर्काउँछ
    vOut = (B > D Imp B > A) REM ले -1 फर्काउँछ
    vOut = B Imp A REM ले -1 फर्काउँछ
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!