Eqv Operator

दुई अभिव्यक्तिहरूको लोजिकल समानताहरू गणना गर्दछ ।

वाक्य संरचना:


परिणाम = अभिव्यक्ति१ Eqv अभिव्यक्ति२

परामितिहरू:

परिणाम: कुनै सङ्ख्यात्मक चल जसले तुलानाको परिणाम समावेश गर्दछ ।

अभिव्यक्ति१, अभिव्यक्ति२: तपाईँले तुलना गर्न चाहेको कुनै अभिव्यक्ति ।

यदि दुबै अभिव्यक्तिहरू यासत्य वा झूटोभएको खण्डमा बुलियन अभिव्यक्तिहरू बीचमा भएको समानताका लागि परिक्षण गरिदा परिणाम सत्य हुन्छ ।

बिट अनुसारको तुलनामा, यदि बिटलाई दुबै अभिव्यक्तिहरूमा सेट गरियो भने, वा कुनै पनि अभिव्यक्तिमा सेट गरिएन भने, Eqv सञ्चालकले परिणाममा अनुरूप बिट मात्रै सेट गर्दछ ।

उदाहरण:


Sub ExampleEqv
Dim A As Variant, B As Variant, C As Variant, D As Variantsee #i38265
Dim vOut As Variant
    A = 10: B = 8: C = 6: D = Null
    vOut = A > B Eqv B > C ' ले -1 फर्काउँछ
    vOut = B > A Eqv B > C  ले 0 फर्काउँछ
    vOut = A > B Eqv B > D REM ले 0 फर्काउँछ
    vOut = (B > D Eqv B > A) REM ले -1 फर्काउँछ
    vOut = B Eqv A REM ले -3 फर्काउँछ
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!