LibreOffice 25.2 सहयोग
दिएका लजिकल सञ्चालकहरूले आधारभूत LibreOfficeद्वारा समर्थन गर्दछन् ।
लजिकल सञ्चालक दुई अभिव्यक्तिहरू वा चलहरूको सामग्रीहरू संयोजन (बिट अनुसार) गर्दछ, उदाहरणका लागि, परिक्षण गर्नलाई निर्दिष्ट बिटहरू सेट भएका वा नभएका खण्डमा ।
दुई अभिव्यक्तिहरू स्थानियरूपमा संयोजन गर्दछ ।
दुई अभिव्यक्तिहरूको लोजिकल समानताहरू गणना गर्दछ ।
दुई अभिव्यक्तिहरूमा लोजिकल आसयको पालना गर्दछ
उल्ट्याइएका बिट मानहरूद्वारा अभिव्यक्ति अस्विकार गर्दछ ।
दुई अभिव्यक्तिहरूमा लोजिकल OR वियोजन सम्पदन गर्दछ ।
दुई अभिव्यक्तिहरूको संयोजनमा लोजिकल अनन्य-वा कार्यसम्पादन गर्दछ ।
सम्बन्धित शीर्षक
Mathematical Operators
Comparison Operators
कृपया हामीलाई समर्थन गर्नुहोस्!