LibreOffice 25.2 सहयोग
कार्यक्रम कार्यान्वयन गरेको बेलामा त्रुटि परिभाषित गर्ने त्रुटि सङ्केत फर्काउँदछ ।
Err
इन्टिजर
त्रुटि र दोष निवारक कार्य गणना गर्नलाई त्रुटि-ह्यान्डेलिङ कार्यतालिकाहरूमा Err प्रकार्यको प्रयोग हुन्छ ।
Sub ExampleError
त्रुटि हुदाँ त्रुटि ह्यान्डलर REM मा जानुहोस्, त्रुटि ह्यान्डलर सेटअप गर्नुहोस्
Dim iVar as Integer
Dim sVar As String
फाइल अवस्थित नमभएको कारण REM मा त्रुटि
iVar = Freefile
Open "\file9879.txt" for Input as #iVar
Line Input #iVar, sVar
Close #iVar
Exit Sub
ErrorHandler:
सन्देश बाकस "त्रुटि " & Err & ": " & Error$ + chr(13) + " लाइनमा : " + Erl + chr(13) + अहिले , 16 ,"एउटा त्रुटि रहन गयो"
End Sub