LibreOffice 25.2 सहयोग
निर्दिष्ट घन्टा मिनेट सेकेण्ड - स्ट्रिङहरूमा - पास गरेका परामितिहरूबाट श्रृङ्खला समय मान गणना गर्दछ जसले एकल सङ्ख्यात्मक मानमा समयको प्रतिनीधित्व गर्दछ । यो मान समयहरू बीचको फरक गणना गर्नलाई प्रयोग गर्न सकिन्छ ।
समय मान (स्ट्रिङको रूपमा पाठ)
मिति
पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति त्यो समयलाई समावेश गर्दछ जसलाई तपाईँले "HH:MM:SS" ढाँचामा गणना गर्न चाहनुहुन्छ ।
एकल मान भित्रका कुनै पनि समय रूपान्तरण गर्नलाई समय मान प्रकार्य प्रयोग गर्दछ त्यसकाण तपाईँ समयका फरकहरू गणना गर्न सक्नुहुन्छ ।
यो समय मान प्रकार्यले चल प्रकार ७(मिति)सँग प्रकार चल फर्काउँछ, र आन्तरिकरूपमा ० र .९९९९९९९९९९को बीचको दोब्बर-परिशुद्धि नम्बरलाई यो मानमा भण्डारण गर्दछ ।
मिति श्रृङ्खला वा मिति मान प्रकार्यलाई प्रतिरोध गर्दा जहाँ श्रृङ्खला मानहरूको परिणाम स्थिर मितिलाई सम्बन्धित दिनहरूमा तपाईँ मानहरू सँग गणना गर्न सक्नुहुन्छ तिनीहरू समय मान प्रकार्यद्वारा फर्काइएका हुन्छन्, तर तिनीहरूलाई मुल्याङ्कन गर्न सक्नुहुन्न ।
समय श्रृङ्खला प्रकार्यमा, तपाईँ विशेष स्वभाबका परामितिहरू (घण्टा, मिनट, सेकेण्ड) छुट्टै सङ्ख्यात्मक अभिव्यक्तिहरूमा पास गर्न सक्नुहुन्छ । समय मान प्रकार्यका लागि, तथापि, तपाईँ समय समावेश परामितिहरूमा स्ट्रिङ पास गर्न सक्नुहुन्छ ।
Sub ExampleTimerValue
Dim daDT As Date
Dim a1, b1, c1, a2, b2, c2 As String
a1 = "सुरु समय"
b1 = "अन्त्य समय"
c1 = "जम्मा समय"
a2 = "8:34"
b2 = "18:12"
daDT = TimeValue(b2) - TimeValue(a2)
c2 = a1 & ": " & a2 & chr(13)
c2 = c2 & b1 & ": " & b2 & chr(13)
c2 = c2 & c1 & ": " & trim(Str(Hour(daDT))) & ":" & trim(Str(Minute(daDT))) & ":" & trim(Str(Second(daDT)))
MsgBox c2
End Sub