TimeSerial Function

निर्दिष्ट घण्टा, मिनेट, र सेकण्ड परामितिहरूका लागि श्रृङ्खला समय मान गणना गर्नुहोस्, तिनीहरू सङ्ख्यात्मक मानमा पास हुन्छन् । त्यसपछि तपाईँ समयहरू बीचको फरक गणना गर्नलाई यो मान प्रयोग गर्न सक्नुहुन्छ ।

वाक्य संरचना:


समय श्रृङ्खला (घण्टा, मिनेट, सेकेण्ड)

मान फर्काउनुहोस्:

मिति

परामितिहरू:

घण्टा:कुनै इन्टिजर अभिव्यक्ति जसले समयको घण्टा दर्शाउदछ, जुनलाई श्रृङ्खला समय मान निर्धारण गर्न प्रयोग गरिन्छ । वैध मानहरू: ०-२३

मिनेट:कुनै इन्टिजर अभिव्यक्ति मिनेट त्यसले समयको मिनट जनाउछ त्यो श्रृङ्खला समय मान निर्धारण गर्नलाई प्रयोग हुन्छ । सामन्यत: ० र ५९ बीचका मानहरू प्रयोग गरिन्छ । तथापि, तपाईँले यो दायराको बाहिरको मानहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, जहाँ मिनेटहरूको नम्बरले घण्टा मानमा प्रभाब पार्दछ ।

सेकेण्ड:कुनै इन्टिजर अभिव्यक्ति मिनेट त्यसले समयको सेकेण्ड जनाउछ, त्यो श्रृङ्खला समय मान निर्धारण गर्नलाई प्रयोग हुन्छ । सामन्यत: तपाईँ ० र ५९ बीचका मानहरू प्रयोग सक्नुहुन्छ । तथापि, तपाईँले यो दायरा बाहिरको मानहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, जहाँ सेकेण्डहरूको नम्बरले घण्टा मानमा प्रभाब पार्दछ ।

उदाहरणहरू:

१२, -५,४५ ले ११,५५,४५ लाई अनुरूप गर्दछ

१२, ६१,४५ ले १३,२,४५ लाई अनुरूप गर्दछ

१२, २०,-२ ले १२,१९,५८ लाई अनुरूप गर्दछ

१२, २०,६३ ले १२,२१,४ लाई अनुरूप गर्दछ

तपाईँ एकल मान भित्र कुनै पनि समय रूपान्तरण गर्नलाई समय अनुकरण प्रकार्य प्रयोग गर्न सक्नुहुन्छ त्यो समयका फरकहरू गणना गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ ।

समय श्रृङ्खला प्रकार्यले चल प्रकार ७ (मिति) सँग चल प्रकार फर्काउँछ । यो मान दोब्बर-परिशुद्धि नम्बर ० र .९९९९९९९९९९ बीचमा आन्तरिक रूपमा भण्डारण हुन्छ । मिति श्रृङ्खला वा मिति मान प्रकार्य रोकेर राख्छ, जहाँ श्रृङ्खला मिति मानहरूले सम्बन्धित स्थिर मितिलाई दिनहरूको रूपमा गणना गर्दछन्, तपाईँ समय श्रृङ्खला प्रकार्यद्वारा फर्काएका मानहरू सँग गणना गर्न सक्नुहुन्छ, तर तिनीहरूलाई मुल्याङ्कन गर्न सक्नुहुन्न ।

समय मान प्रकार्यमा तपाईँ समय समावेश परामितिको रूपमा स्ट्रिङ पास गर्न सक्नुहुन्छ । समय श्रृङ्खला प्रकार्यका लागि, कहिले काँहि, तपाईँले छुट्टै सङ्ख्यात्मक अभिव्यक्तिहरूको रूपमा अलग अलग परामिति (घण्टा,मिनेट,सेकेन्ड)हरू पास गर्न सक्नुहुन्छ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:


Sub ExampleTimeSerial
Dim dDate As Double, sDate As String
    dDate = TimeSerial(8,30,15)
    sDate = TimeSerial(8,30,15)
    सन्देश बाकस dDate,64,"समय नम्बर जस्तै गरि"
    सन्देश बाकस sDate,64,"ढाँचा गर्न लागेको समय"
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!