LibreOffice 24.8 सहयोग
समय श्रृङ्खला वा समय मान प्रकार्यद्वारा उत्पन्न गरिएको समय मानबाट घण्टा फर्काउँदछ ।
घण्टा (नम्बर)
इन्टिजर
नम्बर: सङ्ख्यात्मक अभिव्यक्त जसले श्रृङ्खला समय मान समावेश गर्दछ, त्यो घण्टा मान फर्काउन लाई प्रयोग हुन्छ ।
यो प्रकार्य समय श्रृङ्खलाप्रकार्यको विपरित हो । यसले समय श्रृङ्खला वा समय मान प्रकार्य द्वारा उत्पन्न गरिएको समय मानबाट घण्टा प्रतिनीधित्व गर्ने एउटा इन्टिजर मान फर्काउँदछ । उदाहरणका लागि, अभिव्यक्ति
Print Hour(TimeSerial(12,30,41))
मान १२ फर्काउँदछ ।
Sub ExampleHour
"हालको घण्टा" & घण्टा( अहिले ) हो मुद्रण गर्नुहोस्
End Sub