Year Function

मिति श्रृङ्खला वा मिति मान प्रकार्यद्वारा उत्पन्न गरेको श्रृङ्खला मिति नम्बरबाट बर्ष फर्काउँछ ।

वाक्य संरचना:


वर्ष (नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:इन्टिजर अभिव्यक्ति त्यसले श्रृङ्खला मिति नम्बर समावेश गर्दछ, त्यो बर्ष गणना गर्नलाई प्रयोग गरिन्छ ।

यो प्रकार्य मिति श्रृङ्खला प्रकार्यको विपरित हो र श्रृङ्खला मितिको बर्ष फिर्ता गर्दछ । उदाहरणका लागि, अभिव्यक्ति


Print Year(DateSerial(1994, 12, 20))

१९९४ मान फर्काउँछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:


Sub ExampleYear
    सन्देशबाकस "" & वर्ष(अहिलेको) ,६४,"मालको वर्ष"
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!