Day Function

मान फर्कन्छ जसले मिति श्रृङ्खला वा मिति मानद्वारा उत्पन्न भएका श्रृङ्खला मिति नम्बरहरूमा आधारित रहेर महिनाको दिन प्रस्तुत गर्दछ ।

वाक्य संरचना:


दिन (नम्बर)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

नम्बर:सङ्ख्यात्मक अभिव्यक्ति जसले श्रृङ्खला मिति नम्बर समावेश गर्दछ जसबाट तपाईँ महिनाको दिन गणना गर्न सक्नुहुन्छ ।

मिति श्रृङ्खला वा मिति मान प्रकार्यद्वारा उत्पादित श्रृङ्खला मिति नम्बरबाट महिनाको दिन फर्काउदा, यो प्रकार्य आधारभूत तबरले मिति श्रृङ्खला प्रकार्यको विपरित हो । उदाहरणका लागि, अभिव्यक्ति


Print Day (DateSerial(1994, 12, 20))

मान २०.फर्काउँछ

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:


Sub ExampleDay
    "दिन " & दिन(मिति श्रृङ्खला(१९९४, १२, २०)) & " महिनाको"मुद्रण गर्नुहोस्
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!