DateSerial Function

Returns a Date value for a specified year, month, and day.

Syntax:


मिति श्रृङ्खला (बर्ष, महिना, दिन)

Return value:

मिति

Parameters:

बर्ष:इन्टिजर अभिव्यक्ति जसले बर्ष जनाउछ । सबै मानहरू ० र ९९ को बीचमा १९००-१९९९ बर्ष सम्मको वर्णन गर्दछ । बर्षहरूका लागि त्यो फल दायरा भन्दा बाहिरको हो, त्यसमा तपाईँले सबै ४ अंकहरू प्रविष्टि गर्नु पर्दछ ।

महिना:इन्टिजर अभिव्यक्ति जसले निर्दिष्ट बर्षको महिना जनाउछ । १-१२ सम्मको स्विकृत दायरा हो ।

Day: Integer expression that indicates the day of the specified month. The accepted range is from 1-31. No error is returned when you enter a non-existing day for a month shorter than 31 days.

मिति श्रृङ्खला प्रकार्य डिसेम्बर ३१/१८९९ र दिएका मिति बीचको दिनहरूको नम्बर फर्काउँछ । तपाईँले यो प्रकार्य दुई मितिहरूको बीचमा फरक गणना गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ ।

The DateSerial function returns the data type Variant with VarType 7 (Date). Internally, this value is stored as a Double value, so that when the given date is 1900-01-01, the returned value is 2. Negative values correspond to dates before December 30, 1899 (not inclusive).

यदि परिभाषित मिति स्विकृत दायरा बाहिर परेको खण्डमा आधारभूत LibreOfficeले त्रुटि सन्देश फिर्ता गर्दछ ।

जहाँ तपाईँले मिति मान प्रकार्य परिभाषित गर्नुहुन्छ स्ट्रिङमा त्यसले मिति समावेश गराउछ,मिति श्रृङ्खला प्रकार्यले सङ्ख्यात्मक अभिव्यक्तिहरू बिभाजनमा प्रत्येक परामितिहरू(बर्ष,महिना,दिन) को मुल्याङ्कन गर्दछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

Example:


  Sub ExampleDateSerial
  Dim lDate As Long
  Dim sDate As String
      lDate = DateSerial(1964, 4, 9)
      sDate = DateSerial(1964, 4, 9)
      MsgBox lDate ' ले 23476 फर्काउँछ
      MsgBox sDate ' returns 1964-04-09 in ISO 8601 format
  End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!