Name Statement

अवस्थित फाइल वा डाइरेक्टरी पुन: नामकरण गर्दछ ।

वाक्य संरचना:


स्ट्रिङमा नाम पुरानो नामको रूपमा स्ट्रिङमा नयाँ नाम

परामितिहरू:

पुरानो नाम, नयाँ नाम:कुनै स्ट्रिङ अभिव्यक्ति जसले मार्ग समावेश फाइल नाम निर्दिष्ट गर्दछ, मार्ग समावेश गर्दा । तपाईँ URLसङ्केत प्रयोग गर्न पनि सक्नुहुन्छ ।

उदाहरण:


Sub ExampleReName
On Error GoTo Error
FileCopy "c:\autoexec.bat", "c:\temp\autoexec.sav"
Name "c:\temp\autoexec.sav" As "c:\temp\autoexec.bat"
End
Error:
If err = 58 Then
    सन्देश बाकस "फाइल पहिले नै अवस्थित छ"
End If
End
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!