सिर्जना वा अन्तिम पटक परिमार्जन गरिएको फाइलको मिति समय समावेश गरेको स्ट्रिङ फर्काउँछ ।
वाक्य संरचना:
फाइल मिति समय (स्ट्रिङको रूपमा पाठ)
परामितिहरू:
पाठ: कुनै स्ट्रिङ अभिव्यक्ति जसले दोहोरो अर्थ नदिने (वाइल्डकार्ड छैन) फाइल विस्तृत विवरण समावेश गर्दछ । तपाईँURL सङ्केतपनि प्रयोग गर्न सक्नुहुन्छ ।
यो प्रकार्यले ढाँचामा "MM.DD.YYYY HH.MM.SS" फर्कि सकेका फाइलको सिर्जना गर्दाको दुरुस्त वा अन्तिम परिमार्जन समय निर्धारित गर्दछ ।
You can set the locale used for controlling the formatting numbers, dates and currencies in LibreOffice Basic in LibreOffice - PreferencesTools - Options - Languages and Locales - General. In Basic format codes, the decimal point (.) is always used as placeholder for the decimal separator defined in your locale and will be replaced by the corresponding character.
मिति समय र मौद्रिक ढाँचाहरूका लागि उस्तै locale सेटिङहरू लागू हुन्छन् । आधारभूत ढाँचा सङ्केत तपाईँको स्थानिय सेटिङ आनुसार व्याख्या र प्रदर्शन गरिनेछ ।
त्रुटि सङ्केतहरू
5 अवैध कार्य-विधि कल
उदाहरण:
Sub ExampleFileDateTime
MsgBox FileDateTime("C:\autoexec.bat")
End Sub