LibreOffice 25.2 सहयोग
हालको ड्राइभ परिवर्तन गर्दछ ।
ChDrive Text As String
पाठ:कुनै स्ट्रिङ अभिव्यक्ति त्यसले नयाँ ड्राइभको ड्राइभ अक्षर समावेश गर्दछ । यदि तपाईँले चाहेको खण्डमा, URL सङ्केतको प्रयोग गर्न सक्नुहुन्छ ।
ड्राइभमा ठुला अक्षर मानाङ्कन गर्नु पर्दछ । तलका सञ्झ्यालहरू, तपाईँले मानाङ्कन गरेको अक्षर ड्राइभ सेट गररको LASTDRVद्वारा प्रतिबन्धित हुन्छ । यदि ड्राइभ तर्क बहुविध-क्यारेक्टर स्ट्रिङ भएको खण्डमा पहिलो अक्षर मात्र प्रासंङिक हुन्छ । यदि अवस्थित नभएको ड्राइभ पहुँच गर्नलाई प्रयास गरेको खण्डमा त्रुटि आउछ जसमा तपाईँले त्यो त्रुटि रहेको कथन सँग प्रतीक्रिया गर्न सक्नुहुन्छ ।
Sub ExampleChDrive
ड्राइभ 'D' अवस्थित भएको खण्डमा मात्रै ChDrive "D" REM सम्भव हुन्छ ।
End Sub