LibreOffice 24.8 सहयोग
हालको स्थितिलाई खुला फाइलमा फर्काउँछ ।
Loc (फाइल नम्बर)
Long
फाइल नम्बर: कुनै सङ्ख्यात्मक अभिव्यक्ति जसले फाइल नम्बर समाबिष्ट गर्दछ र जुन सम्बन्धित फाइलका लागि खुला कथनद्वारा त्यो सेट गरिन्छ ।
यदि Loc प्रकार्य खुला अनियमित पहुँच फाइलका लागि प्रयोग गरिन्छ भने यसले अन्तिम समयमा पढ्को वा लेखेको अन्तिम रेकर्डको नम्बर फर्काउँछ ।
क्रमबद्ध फाइलका लागि,Loc प्रकार्यमा १२८द्वारा भागरिएको फाइलको स्थितिमा फर्काउँछ । बाइनरि फाइलहरूका लागि, अन्तिम पढेको वा लेखेको बाइटको स्थितिमा फर्काउँछ ।