Eof Function

यदि फाइल सूचक फाइलको अन्त्य सम्म पुग्यो भने निर्धारण गर्दछ ।

Syntax:


Eof (इन्टिजरको रूपमा इन्टिजर अभिव्यक्ति)

Return value:

बुलिएन

Parameters:

इन्टिजर अभिव्यक्ति:कुनै इन्टिजर अभिव्यक्ति जसले खुला फाइलको नम्बर मुल्याङ्कन गर्दछ ।

तपाईँ बितेको फाइलको अन्त्यमा आगत पाउन प्रयास गर्दा त्रुटिहरू बिर्सन EOF प्रयोग गर्नुहोस् । पढ्य बाइटहरूको नम्बरद्वारा फाइल सूचक उन्नत गरेको बेला तपाईँ आगत प्रयोग गर्नुहुन्छ वा फाइलबाट पढ्नलाई कथन लिनुहुन्छ । फाइलको अन्त्य सम्म पुग्दछ, EOFले मान "सत्य" (-१) फर्काउँदछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

52 खराब फाइल नाम वा नम्बर

Example:

कृपया हामीलाई समर्थन गर्नुहोस्!