LibreOffice 24.8 सहयोग
बाइनरि फाइलमा सम्बन्धित फाइल वा बाइटहरूको क्रमबद्ध रेकर्ड लेख्दछ ।
Put [#]fileNum, [recordNum|filePos], variable
fileNum: Any integer expression that defines the file that you want to write to.
recordNum, filePos: For relative files (random access files), the number of the record that you want to write.
बाइनरी फाइलहरूका लागि (बाइनरि पहुँच), फाइलमा बाइटको स्थिति जहाँबाट लेखन सुरु गर्न चाहनुहुन्छ हुन्छ ।
variable: Name of the variable that you want to write to the file.
सम्बन्धित फाइलहरूका लागि द्रटव्य: यदि चलहरूको सामग्रीहरूले रेकर्डको लम्बाइमा मेल नखाएको खण्डमा खुलाकथनको लम्बाइवाक्य खण्डमा, तपाईँले लेख्दै गरेको फाइलबाट नयाँ लिखित रेकर्डको अन्त्य र अर्को रेकर्डको बीचको खाली स्थानलाई अवस्थि डेटा सँग प्याडिङ निर्दिष्ट गरिन्छ ।
बाइनरी फाइलहरूका लागि द्रटब्य: चलहरूको सामग्रीहरू निर्दिष्ट गरिएका स्थितिमा लेख्छन, र अन्तिम बाइट पछि फाइल सुचकहरू प्रत्यक्ष रूपमा घुसाउछन् । रेकर्डहरूको बीचमा खाली स्थान छाडिएको छैन ।