FreeFile Function

फाइल खोल्नका लागि अर्को उपलब्ध फाइल नम्बर फर्काउनुहोस् । हालै खोलेको फाइलले पहिले नै प्रयोग गरिरहेको फाइल नम्बरको प्रयोग गरेर फाइल खोल्न यो प्रकार्य प्रयोग गर्नुहोस् ।

Syntax:


FreeFile

Return value:

इन्टिजर

Parameters:

यो प्रकार्य खुला कथनमा अगाढि पट्टी तुरुन्तै मात्र प्रयोग गर्न सकिन्छ । स्वतन्त्र फाइलले अर्को उपलब्ध फाइल नम्बर फर्काउँछ तर यसलाई सञ्चित गरेर राख्न सक्दैन ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

67 निकै धेरै फाइलहरू

Example:

कृपया हामीलाई समर्थन गर्नुहोस्!