खुलेका र बन्द भएका फाइलहरू

Close Statement

खुल्ला कथन सँग खुलेको निर्दिष्ट फाइल बन्द गर्नुहोस् ।

FreeFile Function

फाइल खोल्नका लागि अर्को उपलब्ध फाइल नम्बर फर्काउनुहोस् । हालै खोलेको फाइलले पहिले नै प्रयोग गरिरहेको फाइल नम्बरको प्रयोग गरेर फाइल खोल्न यो प्रकार्य प्रयोग गर्नुहोस् ।

Open Statement

डेटा च्यानल खोल्दछ ।

Reset Statement

हार्डडिस्कमा स्मृति भएका सबै फाइलहरूको खुला फाइल र लिखित सामग्रीहरू बन्द गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!