LibreOffice 7.6 सहयोग
प्रयोगकर्ता-परिचित(डेटा) फाइलहरू सिर्जना र व्यबस्था गर्नलाई फाइल आगत/निर्गत प्रकार्यहरू प्रयोग गर्नुहोस् ।
"सम्बन्धित"फाइलहरू सिर्जना गर्न मद्दत गर्नलाई तपाईँ यि प्रकार्यहरू प्रयोग गर्न सक्नुहुन्छ, त्यसकारण तपाईँ निर्दिष्ट गरिएका ति रेकर्ड नम्बरद्वारा निश्चित रेकर्डहरूलाई बचत गर्न र पुन: लोड गर्न सक्नुहुन्छ । फाइल आगत/निर्गत प्रकार्यहरूले फाइल साइज, हालको मार्ग सेटिङहरू, वा फाइल वा डाइरेक्टरीहरूको सिर्जना मितिको रूपमा सूचनासँग तपाईँलाई उपलब्ध गराइएका फाइलहरूको व्यबस्था गर्न मद्दत गर्नेछ ।