नियन्त्रणहरू घुसाउनुहोस्
उपकरण बाकस पट्टीखोल्दछ ।
नियन्त्रणहरू घुसाउनुहोस्
-
सम्पादन मोडमा, गुणहरू संवाद खोल्नका लागि नियन्त्रण डबल-क्लिक गर्नुहोस्
-
सम्पादन मोडमा, काट्नुहोस्, प्रतिलिपि बनाउनुहोस् ,र टाँस्नुहोस् जस्ता आदेशहरू छान्नलाई तपाईँ नियन्त्रणमा दायाँ क्लिक गर्न पनि सक्नुहुन्छ ।
बटन
आदेश बटन थप्दछ । परिभाषित घटनाका लागि आदेश कार्यान्वयन गराउनलाई तपाईँले एउटा आदेश बटनको प्रयोग गर्न सक्नुहुन्छ, जस्तै माउस क्लिक गर्न ।
तदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले पाठ वा ग्रफिकलाई बटनमा थप्न सक्नुहुन्छ ।
छवि नियन्त्रण
ग्राफिक प्रदर्शन गर्ने एउटा नियन्त्रण थप्दछ ।
परिक्षण बाकस
परिक्षण बाकस थप्दछ जुन तपाईँले प्रकार्य सुरु वा बन्द गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ ।
विकल्प बटन
एउटा बटन थप्दछ, त्यसले सङ्ख्याबाट विकल्पको चयन गर्न प्रयोगकर्तालाई अनुमति दिन्छ ।समूहबद्ध गरिएका विकल्प बटनहरूमा क्रमागत ट्याब अनुक्रमणिका हुनै पर्दछ । तिनीहरू सामान्यतया एउटा समूह बाकसद्वारा धेरिएका हुन्छन । यदि तपाईँसँग विकल्प बटनहरूको दुईवटा समूह छन भने,समूह फ्रेममा दुबै समूहको ट्याब अनुक्रमणिकाको बीचमा एउटा ट्याब अनुक्रमणिका घुसाउनै पर्दछ ।
लेबुल फाँट
पाठ लेबुलहरू प्रदर्शनका लागि एउटा फाँट थप्दछ । यि लेबुलहरू पूर्वपरिभाषित पाठ प्रदर्शनका लागि मात्र हुन् न कि पाठ प्रदर्शन गर्नलाई ।
पाठ बाकस
एउटा आगत बाकस थप्दछ जहाँ तपाईँ पाठ घुसाउन र सम्पादन गर्न सक्नुहुन्छ ।
सूची बाकस
एउटा बाकस थप्दछ जहाँ तपाईँ सूचीमा एउटा प्रविष्टि क्लिक गर्न सक्नुहुन्छ ।
कम्बो बाकस
एउटा कम्बो बाकस थप्दछ । कम्बो बाकस एउटा रेखाको सूची बाकसमा हो जुन चाँही प्रयोगकर्ताले क्लिक गरेर सूचीबाट एउटा प्रविष्टि छान्न सक्छ । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले कम्बो बाकसमा प्रविष्टिहरूलाई "पढ्ने-मात्र" बनाउन सक्नुहुन्छ ।
तेर्सो स्क्रोलपट्टी
संवादमा एउटा तेर्सो स्क्रोलपट्टी थप्दछ ।
ठाडो स्क्रोलपट्टी
संवादमा एउटा ठाडो स्क्रोलपट्टी थप्दछ ।
समूह बाकस
एउटा फ्रेम थप्दछ जुन एकैप्रकारका नियन्त्रणहरू तपाईँले दृश्यात्मक तरीकाले समूहबद्ध गर्न प्रयोग गर्न सक्नुहुन्छ, जस्तै: विकल्प बटनहरू ।
विकल्प बटनहरूको दुई भिन्न समूहलाई परिभाषित गर्न, समूह फ्रेमको ट्याब अनुक्रमणिका दुई समूहहरूरूको बीचको ट्याब अनुक्रमणिकामा हुनुपर्छ भन्ने कुरा निश्चित गर्नुहोस् ।
प्रगतिपट्टी
संवादमा प्रगतिपट्टी थप्दछ ।
तेर्सो रेखा
संवादमा एउटा तेर्सो लाइन थप्दछ ।
ठाडो रेखा
संवादमा एउटा ठाडो रेखा थप्दछ ।
मिति फाँट
एउटा मिति फाँट थप्दछ ।
यदि तपाईँ मिति फाँटमा "तल झार्नुहोस्" गुण मानाङ्कन गर्नुहुन्छ भने , प्रयोगकर्ताले मिति चयन गर्नलाई पात्रोलाई तल झार्न सक्दछ ।
समय फाँट
एउटा समय फाँट थप्दछ ।
सङ्ख्यात्मक फाँट
एउटा सङ्ख्यात्मक फाँट थप्दछ ।
मुद्रा फाँट
एउटा मुद्रा फाँट थप्दछ ।
ढाँचाबद्ध फाँट
एउटा पाठ बाकस जोड्दछ जहाँ तपाईँ पाठका लागि आगत वा निर्गत गरिएका साथ साथै कुनै पनि सिमाङ्कन मानहरूका लागि ढाँचा परिभाषित गर्न सक्नुहुन्छ ।
बान्की फाँट
मास्क गरिएको फाँट थप्दछ । एउटा मास्क गरिएको फाँटमा एउटा आगत माक्स र क्यारेक्टर मास्क सम्मिलित हुन्छ । आगत मास्कले कुन प्रयोगकर्ता डेटा प्रविष्टि गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्दछ । क्यारेक्टर मास्कले फारम लोड गर्दा मास्क गरिएको फाँटको स्थिति निर्धारण गर्दछ ।
फाइल चयन
एउटा बटन थप्दछ जसले तपाईँलाई एउटा फाइल चयन गर्नलाई अनुमति दिन्छ ।
चयन गर्नुहोस्
Activates or deactivates the Selection mode. In this mode, you can select the controls in a dialog so that you can edit them.
गुणहरू
एउटा संवाद खोल्दछ जहाँ तपाईँ चयन गरिएको नियन्त्रणकोगुणहरू सम्पादन गर्न सक्नुहुन्छ ।
परिक्षण मोड सक्रिय बनाउनुहोस्
ठीकपरिक्षण मोड सुरु गर्छ । डिजाइन मोडमा फर्किनलाई संवाद बन्द गर्ने प्रयोग गर्नुहोस् ।
Manage Language
Opens a dialog to enable or manage multiple sets of dialog resources for multiple languages.
Tree Control
Adds a tree control that can show a hierarchical list. You can populate the list by your program, using API calls (XtreeControl).
Table Control
Adds a table control that can show a table data. You can populate the data by your program, using API calls.
Hyperlink Control
Adds a hyperlink control that can open an address in web browser.