LibreOffice 25.2 सहयोग
आधारभूत IDE सञ्झ्यालमा आधारभूत स्रोत पाठ खोल्दछ ।
तपाईँले चाहेको स्रोत पाठ घुसाउन चाहेको ठाउँमा भएको सङ्केतमा कर्सरलाई राख्नुहोस् र स्रोत पाठ घुसाउनुहोस् प्रतिमामा क्लिक गर्नुहोस् । तपाईँले घुसाउन चाहेको आधारभूत स्रोत पाठ सम्मिलित फाइल ईङित गर्नुहोस् र त्यसपछिखोल्नुहोस्क्लिक गर्नुहोस् ।
Import BASIC