विच्छेद बिन्दु

कार्यक्रम रेखामा एउटा विच्छेद बिन्दु घुसाउछ ।

विच्छेद बिन्दु कर्सर अवस्थामा घुसाईन्छ। एउटा त्रुटि आउनु आगाडि नै कार्यक्रम रोकावटमा विच्छेद बिन्दुको प्रयोग गर्नुहोस् । तपाईँले त्यसपछि त्रुटि रहँदा सम्मएकलचरणमोडमा यसलाई चलाएर त्रुटि समस्या निवारण गर्न सक्नुहुन्छ । तपाईँ सम्बन्धित चलहरूको सामग्री परिक्षण गर्नलाईनिगरानीप्रतिमा प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिमा

विच्छेद बिन्दु

कृपया हामीलाई समर्थन गर्नुहोस्!