नियन्त्रण र संवाद गुणहरू

Specifies the properties of the selected dialog or control. You must be in the design mode to be able to use this command.

गुणहरू संवादमा डेटा प्रविष्ट गर्दा

दिएका कुञ्जी संयोजनहरू गुणहरू संवादको बहुरेखा फाँटहरू वा कम्बो बाकसमा डेटा प्रविष्टि गर्नलाई लागू गरिन्छ:

कुञ्जीहरू

प्रभावहरू

Alt+Down Arrow

एउटा कम्बो बाकस खोल्दछ

Alt+Up Arrow

एउटा कम्बो बाकस बन्द गर्दछ

Shift+Enter

बहुरेखा फाँटहरूमा रेखा विच्छेद घुसाउछ ।

(UpArrow)

अगाडिको रेखामा जान्छ ।

(DownArrow)

अर्को रेखामा जान्छ ।

Enter

फाँट र स्थानहरूलाई कर्सरबाट अर्को फाँटमा बनेका परिवर्तनहरू लागू गर्दछ ।


साधारण

चयन गरेका नियन्त्रण वा संवादका लागि गुणहरू परिचित गर्नुहोस् । उपलब्ध गुणहरू चयन गरेका नियन्त्रणको प्रकारमा आस्रित छन् । यसकारण दिएका गुणहरू नियन्त्रणको प्रत्येक प्रकारका लागि उपलब्ध हुँदैनन् ।

घटनाहरू

चयन भएको नियन्त्रण वा संवादका लागि घटना कार्य परिभाषित गर्नुहोस् । प्राप्त घटनाहरू चयन भएका नियन्त्रणको प्रकारमा भर पर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!