सञ्झ्याल निगरानी गर्नुहोस्

तपाईँलाई कार्यक्रमको कार्यान्वयन गरिरहँदा चलहरूको मान अवलोकन गर्नलाई निगरानी सञ्झ्यालले अनुमति दिन्छ । निगरानी पाठ बाकसमा चल परिभाषित गर्नुहोस् । चललाई सूची बाकसमा थप्न र यसको मानहरू प्रदर्शन गर्नलाई निगरानी सक्षम पार्नुहोस्मा क्लिक गर्नुहोस् ।

निगरानी

मनिटर गर्नुपर्ने चलको नाम प्रविष्ट गर्नुहोस् ।

निगरानी हटाउनुहोस्

निगरानी गरिएका चलहरूको सूचीबाट चयन भएका मानहरू हटाउछ ।

प्रतिमा

निगरानी हटाउनुहोस्

निगरानी गरिएका चलहरूको मान सम्पादन

निगरानी गरिएका चलहरूको सूची प्रदर्शन गर्दछ । यसको मान सम्पादन गर्नलाई प्रविष्टिको बीचमा छोटो रोकाई सँगै डबल क्लिक गर्नुहोस् । नयाँ मानलाई कार्यक्रमका लागि चलहरूको मानको रूपमा लिइने छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!