LibreOffice 25.2 सहयोग
तपाईँले एकल चरण कार्यान्वयनको प्रयोगमा त्रुटिहरूका लागि आधारभूत कार्यक्रममा प्रत्येक लाइनहरू जाँच गर्न सक्नुहुन्छ । त्रुटिहरू सजिलै थाक गर्न सकिन्छ ताकि तपाईँले हरेक चरणको नतिजाहरू तुरुन्तै देख्न सक्नुहोस् । सम्पादकको बिच्छेद विन्दु स्तम्भमा एउटा सूचकले हालको लाइन दर्शाउदछ । यदि तपाईँ विशेष स्थितिमा रोकावट गर्न कार्यक्रम अवरोध हुनलाई दबाव गर्न चाहनुहुन्छ भने तपाईँ बिच्छेद विन्दु सेट गर्न पनि सक्नुहुन्छ ।
संगति रेखामा विच्छेद बिन्दु टोगल गर्नलाई सम्पादक सञ्झ्यालको बायाँमा बिच्छेद विन्दु स्तम्भमा दुईपटक क्लिक गर्नुहोस् । जब कार्यक्रमले बिच्छेद विन्दुमा पुग्दछ, कार्यक्रम कार्यान्वयनमा अवरोध आउछ ।
एकल चरण प्रतिमा प्रयोग गरेर एकल चरण कार्यान्वयन गर्दा कार्यक्रमलाई कार्यविधी र प्रकार्यमा बिभाजन गर्दछ ।
कार्यविधि चरण प्रतिमा प्रयोग गरेर कार्यविधी चरण कार्यान्वयन गर्दा कार्यक्रम कार्यविधिहरू र प्रकार्यहरू एउटा एकल चरणको रूपमा फड्कन्छ ।
बिच्छेद विन्दु स्तम्भमा दायाँ क्लिकद्वारा यसको प्रसङ्ग मेनुबाट बिच्छेद विन्दुहरूको गुणहरू उपलब्ध हुन्छन् ।
तपाईँ बिच्छेद विन्दुलाई यसको प्रसङ्ग मेनुबाट सक्रिय पार्नुहोस् को चयनद्वारा सक्रिय र निस्क्रियगराउन सक्नुहुन्छ । बिच्छेद विन्दु लाई निस्क्रिय गराउदा, यसले कार्यक्रम कार्यान्वयनमा रोकावट गर्दैन ।
विच्छेदनबिन्दुको प्रसङ्ग मेनुबाट गुणहरू चयन गर्नुहोस् वा विच्छेदनबिन्दु स्तम्भको प्रसङ्ग मेनुबाट विच्छेदनबिन्दुहरू चयन गर्नुहोस् तिनीहरूले विच्छेदनबिन्दुहरू संवाद बोलाउछन् त्यहाँ तपाईँले अरू विच्छेदनबिन्दु विकल्प निर्दिष्ट गर्न सक्नुहुन्छ ।
स्रोत सङ्केतमा संगति रेखा नम्बरहरू सँग सबै विच्छेदनबिन्दुहरूको सूची प्रदर्शन गर्दछ । जाँच वा खाली गर्ने सक्रिय बाकसद्वारा तपाईँले चयन गरेको बिच्छेद विन्दु सक्रिय वा निस्क्रिय गराउन सक्नुहुन्छ ।
कार्यक्रम रोक्नुभन्दा अगाडि समयहरूको विच्छेदनबिन्दु नम्बरको विशेषताहरूपास गणना गर्न पास गरेर जान सक्नुहुन्छ । यदि (पूर्वनिर्धारित सेटिङ) प्रविष्टि गर्नु भयो भने कार्यक्रममा रोकावट भएको अवधी देखि चाडै नै बिच्छेद विन्दुले सामना गर्दछ ।
कार्यक्रमबाट बिच्छेद विन्दु हटाउनलाई मेटाउनुहोस्मा क्लिक गर्नुहोस् ।
तपाईँले हेर्नुहोस्सञ्झ्याललाई थप्दै चलहरूको मान दृश्यावलोकन गर्न सक्नुहुन्छ । हेरिएको चलहरूको सूचीमा एउटा चल थप गर्नलाई हेर्नुहोस्पाठ बाकसमा चलको नाम टाइप गर्नुहोस् र 'प्रविष्ट गर्नुहोस्' थिच्नुहोस् ।
यदि तिनीहरू कार्य क्षेत्रमा छन् भने मात्र चलहरूको मानहरू प्रदर्शन गरिन्छ । हालको स्रोत सङ्केत स्थान एउटा मानको बदलामा (" कार्य क्षेत्र भन्दा बाहिर") प्रदर्शन गरिन्छ ।
तपाईँ वाच सञ्झ्यालमा एरेहरू पनि समावेश गर्न सक्नुहुन्छ । यदि तपाईँ एरे चलको नाम वाच पाठ बाकसमा अनुक्रणिका मान बिना भित्र प्रविष्ट गराउनुहुन्छ भने भित्ररहेको एरेको सामग्री प्रदर्शित हुन्छ ।
यदि हालको-समय सम्पादकमा पूर्व परिभाषित चल माथि माउस रोक्नुहुन्छ भने पप-अप बाकसमा चलहरूको सामग्री प्रदर्शन गराउनुहोस् ।
ले कार्यविधी र प्रकार्यहरूको तहगत बोलावटको समिक्षा उपब्ध गराउछ । तपाईँ हालको सङ्केतको हालको बिन्दुमा कुन कार्यविधी र प्रकार्यहरूले अर्को कार्यविधी र प्रकार्यहरू बोलाउने भन्ने कुरा निर्धारण गर्न सक्नुहुन्छ ।