LibreOffice 25.2 सहयोग
तपाईँले कार्य गर्दै गरेको पाठ कागजातमा परिचित भएर कार्य गरेपछि आधारभूत सम्पादकले तपाईँलाई मानक सम्पादन गरेका प्रकार्यहरू उपलब्ध गराउदछ । यसले सम्पादन मेनु ( काट्नुहोस्,मेटाउनुहोस्,टाँस्नुहोस्) लाई,Shift कुञ्जी सँग चयनलाई गर्ने क्षमताको प्रकार्यलाई समर्थन गर्दछ, साथसाथै कर्सर अवस्थित गर्ने प्रकार्यहरू (उदाहरणको लागी,शब्द देखि शब्द सम्म र बाँण कुञ्जीहरू सँग लैजादै)लाई समर्थन गर्दछ ।
Long lines can be split into several parts by inserting a space and an underline character _ as the last two characters of a line. This connects the line with the following line to one logical line. (If "Option Compatible" is used in the same Basic module, the line continuation feature is also valid for comment lines.)
यदि तपाईँले म्याक्रो पट्टीमा BASIC चलाउनुहोस् प्रतिमा दबाउनु भयो भने, कार्यक्रम कार्यान्वयन आधारभूत सम्पादकको पहिलो लाइनमा सुरुहुन्छ । "Sub Main" ले कार्यक्रम कार्यान्वयन गर्न अग्रसरता देखाउदैन ।
Insert your Basic code between the Sub Main and End Sub lines that you see when you first open the IDE. Alternatively, delete all lines and then enter your own Basic code.
सम्पाकमा लाइब्रेरी लोड गर्नलाई उपकरणपट्टीको बायाँमा पुस्कालय सूचीबाट लाइब्रेरी चयन गर्नुहोस् । यो चयन गरिएको पुस्कालयको पहिलो मोड्युलाई प्रदर्शन हुनेछ ।
अर्को प्रोग्रामिङ शैलीहरूमा बचत र आयात गर्नका लागि तपाईँले पाठ फाइलामा आधारभूत सङ्केत बचत गर्न सक्नुहुन्छ ।
तपाईँले पाठ फाइलमा आधारभूत संवादहरू बचत गर्न सक्नुहुन्न ।
तपाईँले वस्तु बिवरणिका मार्फत आयात गर्नलाई चाहेको मोड्युल चयन गर्नुहोस् ।
म्याक्रो उपकरणपट्टीमा स्रोत यस प्रकारले बचत गर्नुहोस् प्रतिमामा क्लिक गर्नुहोस् ।
फाइल बचत गर्नलाई नाम चयन गरेर ठीक छ क्लिक गर्नुहोस् ।
तपाईँले चाहेको वस्तु विवरणिका मार्फत स्रोत सङ्केत आयात गर्नलाई मोड्युल चयन गर्नुहोस् ।
तपाईँले चाहेको कार्यक्रम सङ्केत घुसाउनलाई कर्सरको अवस्था मिलाउनुहोस् ।
म्याक्रो उपकरणपट्टीमा स्रोत पाठ घुसाउनुहोस् प्रतिमा क्लिक गर्नुहोस् ।
स्रोत सङ्केतमा समाविष्ट पाठ फाइल चयन गर्नुहोस् र ठीक छक्लिक गर्नुहोस् ।