लाइब्रेरीहरू, मोड्युलहरू र संवादहरू

तल दिएका व्याख्याहरू आधारभूत LibreOffice मा लाइब्रेरी, मोड्युल र संवादहरूको आधारभूत प्रयोग गर्दछ ।

आधारभूत LibreOffice ले तपाईँको परियोजनाहरूको बनावटमा मद्दत गर्नलाई उपकरणहरू उपब्ध गराउछ । यसका धेरै प्रकारका मद्दतहरू हुन्छन्, जुन चाँहि आधारभूत परियोजनामा समूहलाई व्यक्तिगत SUB र FUNCTIONमा तपाईँलाई सक्षम बनाउछ ।

लाइब्रेरीहरू

संयोजन गर्दा मोड्युलहरूका लागि उपकरण जस्तै लाइब्रेरीहरूले मद्दत गर्दछ र या यो कागजातमा संलग्न गर्न सकिन्छ वा टेम्प्लेटमा । जब कागजात वा टेम्प्लेट बचत गरिन्छ, स्वचालित तरीकाले लाइब्रेरीमा बचत हुने सबै मोड्युलहरू समावेश भएका हुन्छन् ।

१६,००० सम्म मात्र मोड्युलहरू लाइब्रेरीले समावेश गर्न सक्छ ।

मोड्युलहरू

A module contains SUBS and FUNCTIONS along with variable declarations. The length of the program that can be saved in a module is limited to 64 kB. If more space is required you can divide a LibreOffice Basic project among several modules, and then save them in a single library.

संवाद मोड्युलहरू

संवाद मोड्युलहरूमा संवाद परिभषाहरू, संवाद बाकस गुणहरू समावेश, प्रत्येक संवाद तत्वको गुणहरू र मानाङ्कित घटनाहरू समावेश गर्दछन् । त्यसैले संवाद मोड्युलले एकल संवाद मात्र समावेश गर्नेछ, तिनीहरूले बारम्बार "संवादहरू"मा सन्दर्भित गरेको हुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!