वस्तु बिवरणिका प्रयोग

वस्तु बिवरणिकाले तपाईँले सिर्जना गरेको LibreOfficeमा सबै मोड्युलहरू र संवादहरूको समिक्षा उपलब्ध गराउछ ।

वस्तु विवरणिका प्रदर्शन गर्न म्याक्रो उपकरणपट्टीमा Object Catalog प्रतिमा प्रतिमा मा क्लिक गर्नुहोस्.

संवादले माथिदेखि तल तहसम्म पुन: प्रस्तुतिमा रहेका सबै अवस्थित वस्तुहरूको सूची देखाउँछ । यसको माताहतमा रहेका वस्तुहरू खोल्न प्रविष्टि सूचीमा दोब्बर क्लिक गर्नुहोस् ।

To display a certain module in the Editor or to position the cursor in a selected SUB or FUNCTION, double click on the corresponding entry.

कृपया हामीलाई समर्थन गर्नुहोस्!