लाइब्रेरी थप्नुहोस्
Locate that LibreOffice Basic library that you want to add to the current list, and then click Open.
फाइल नाम:
तपाईँले थप्न चाहनु भएको लाइब्रेरीमा एउटा नाम वा मार्ग प्रबिष्ट गर्नुहोस् । तपाईँ सूचीबाट लाइब्रेरी चयन गर्न पनि सक्नुहुन्छ ।
विकल्प
सन्दर्भ(पढ्ने-मात्र)को रूपमा घुसाउनुहोस्
चयन गरिएको लाइब्रेरीलाई पढ्ने-मात्र फाइलको रूपमा थप गर्दछ । तपाईँले हरेक पटक LibreOfficeसुरु गर्दा लाइब्रेरी पुन: लोड हुन्छ ।
अवस्थित लाइब्रेरीहरू बदल्नुहोस्
ठीकहालको लाइब्रेरी सँग उस्तै नाम भएको लाइब्रेरी बदल्छ ।