म्याक्रो

Opens the Macro dialog, where you can create, edit, organize, and run LibreOffice Basic macros.

म्याक्रो नाम

Displays the name of the selected macro. To create or to change the name of a macro, enter a name here.

यसमा म्याक्रो / यसमा म्याक्रो बचत गर्नुहोस्

पुस्तकालयहरूलाई सूचीबद्ध गर्दछ र मोड्युलहरू जहाँ तपाइँ आफ्नो म्याक खोल्न वा बचत गर्न सक्नुहुनेछ। एक विशेष कागजातको साथ म्याक्रो बचत गर्न, कागजात खोल्नुहोस्, र त्यसपछि यो संवाद खोल्नुहोस्।

चलाउनुहोस् / बचत गर्नुहोस्

Runs or saves the current macro.

मानाङ्कन गर्नुहोस्

Opens the Customize dialog, where you can assign the selected macro to a menu command, a toolbar, or an event.

सम्पादन गर्नुहोस्

Starts the LibreOffice Basic editor and opens the selected macro for editing.

नयाँ/मेट्नुहोस्

Creates a new macro, or deletes the selected macro.

नयाँ म्याक्रो बनाउन, सूचीबाट स्ट्यान्डर्ड मोड्युल छान्नुहोस् म्याक्रोमानयाँ मा क्लिक गर्नुहोस् ।

एउटा म्याक्रो मेटाउनलाई, यसलाई चयन गर्नुहोस् र त्यसपछि मेट्नुहोस्मा क्लिक गर्नुहोस् ।

संयोजक

म्याक्रो संयोजक संवाद खोल्दछ, जहाँ तपाईँ जोड्न ,सम्पादन गर्न , वा अवस्थित म्याक्रो मोड्युल, संवाद र लाइब्रेरीहरू मेट्न सक्नुहुन्छ ।

मोड्युल/संवाद

अवस्थित म्याक्रोहरू सूची गर्छ र हालको अनुप्रयोगका लागि संवाद र कुनै खुल्ला कागजातहरू ।

अनुप्रयोग र कुनै पनि खुला कागजातहरूको बीचमा तपाईँ केही म्याक्रोहरू तानेर-छाड्न सक्नुहुन्छ ।

To copy a dialog or a module, hold down the key while you drag-and-drop.

सम्पादन गर्नुहोस्

चयन गरिएको म्याक्रो खोल्दछ वा सम्पादन गर्दाका लागि संवाद ।

नयाँ

नयाँ मोड्युल बनाऊछ

Creates a new dialog.

लाइब्रेरी ट्याव पृष्ठ

Lets you manage the macro libraries.

अनुप्रयोग/कागजात

तपाईँ सङठित गर्न चाहेको अनुप्रयोग वा कागजात चयन गर्नुहोस् ।

लाइब्रेरी

हालको अनुप्रयोग र कुनै पनि खुला कागजातका लागि अवस्थित म्याक्रो लाइब्रेरीहरू सूचीकृत गर्दछ ।

सम्पादन गर्नुहोस्

LibreOffice आधार लाइब्रेरी खोलदछ त्यसैले तपाईँले चयन गरिएको लाइब्रेरी परिमार्जन गर्न सक्नुहुन्छ ।

पासवर्ड

चयन गरिएको लाइब्रेरीका लागि पासवर्ड खोल्दछ ।

नयाँ

एउटा नयाँ लाइब्रेरी सिर्जना गर्छ ।

नाम

नयाँ लाइब्रेरी वा नयाँ मोड्युलका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् ।

थप्नुहोस्

Locate that LibreOffice Basic library that you want to add to the current list, and then click Open.

कृपया हामीलाई समर्थन गर्नुहोस्!