LibreOffice 7.5 Help
जब आधारभूत LibreOffice सँग कार्य गर्दा तपाईँले पार गरेर अएको यो शब्दकोशले केही प्राबिधिक सम्बन्धहरूको व्याख्या गर्दछ ।
URLs (एकरूपता संसाधन स्थान सूचकहरू ) संसाधन जस्तै फाइल प्रणाली भित्रको फाइल, खासगरी सञ्जाल परिबेष भित्र स्थान निर्धारण गर्नलाई प्रयोग गरिन्छ । एउटा URL मा प्रोटोकल निर्दिष्टकर्ता, एउटा होस्ट निर्दिष्टकर्ता र एउटा फाइल र मार्ग निर्दिष्टकर्ता सम्मिलित हुन्छन:
protocol://host.name/path/to/the/file.html
जब वेब पृष्ठहरू निर्दिष्ट गरेको बेलामा धेरै जसो साझा रूपमा प्रयोग हुने URL इन्टरनेटमा हुन्छ । उदाहरणमा प्रोटोकलका लागि http, ftp, वा फाइल. यो फाइलजब फाइलहरूलाई स्थानिय फाइल प्रणालीमा सन्दर्भ गरिन्छ, प्रोटोकल निर्दिष्टकर्ता प्रयोग हुन्छ ।
URL notation does not allow certain special characters to be used. These are either replaced by other characters or encoded. A slash (/) is used as a path separator. For example, a file referred to as C:\Users\alice\Documents\My File.odt on the local host in "Windows notation" becomes file:///C:/Users/alice/Documents/My%20File.odt in URL notation.
एउटा ट्विप स्क्रिन-आश्रित एकाइ हो जसको एकरूपको अवस्था र स्क्रिन तत्वहरूको साइज सबै प्रदर्शन प्रणालीहरूमा परिभाषित गर्नलाई प्रयोग गरिन्छ । एउटा ट्विप ईन्चको १/१४४०औ वा १/२० मुद्रकको बिन्दुको हुन्छ । तिनीहरू इन्चमा १४४० टिप्स् वा एक सेन्टिमिटरमा लगभग ५६७ टिप्स् हुन्छन् ।
नम्बरहरू रूपान्तरण गर्दा, दशमलब र हजारौ विभाजकहरू निर्धारण गर्नका लागि प्रणालीको स्थानिय सेटिङहरू आधारभूत LibreOffice ले प्रयोग गर्दछ ।
The behavior has an effect on both the implicit conversion ( 1 + "2.3" = 3.3 ) as well as the function IsNumeric.
आधारभूत LibreOffice भित्र एउटा तरीका परामिति वा एउटा गुण अपेक्षित सूचना एकाइले तथा इन्टिजर वा बिना कुनै एकाइको लामो इन्टिजर अभिव्यक्ति वा क्यारेक्टर स्ट्रिङमा सूचीकृत एकाइ तोक्न सक्ने छ । यदि कुनै एकाइ तरीकालाई पास गरेन भने कागजात प्रकार सक्रिय गराउनका लागि परिभाषा गरिएको पूर्वनिर्धारित एकाइ प्रयोग गर्न सकिन्छ । यदि नाप एकाइमा सूचीकृत गरेका क्यारेक्टर स्ट्रिङमा परामिति पास भयो भने पूर्वनिर्धारित सेटिङ बिर्सन सक्नुहुन्छ । पूर्वनिर्धारित कागजात प्रकारका लागि - (कागजात प्रकार) - सामान्य अन्तर्गत सेट गर्न सक्नुहुन्छ।
आधारभूत LibreOffice भित्र, रङहरू लामो इन्टिजर मानको रूपमा व्यवहार गरिन्छ । रङिन क्वेरीको फिर्ताहुने मान पनि प्राय लामो इन्टिजर मानमै हुन्छ । जब गुणहरू परिभाषित गरिन्छ, रङहरू तिनीहरूको RGB सङ्केत प्रयोग गरेर निर्दिष्ट गर्न सकिन्छ जुन चाँही RGB प्रकार्य प्रयोग गरि लामो इन्टिजर मानमा रूपान्तरण हुन्छ ।