LibreOffice 24.2 सहयोग
LibreOffice ले एउटा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (API) प्रदान गर्दछ जसले LibreOffice सफ्टवेयर डेभलपमेन्ट किट (SDK) को प्रयोग गरेर विभिन्न प्रोग्रामिङ भाषाहरूसँग LibreOffice कम्पोनेन्टहरू नियन्त्रण गर्न दिन्छ। LibreOffice API र सफ्टवेयर डेभलपमेन्ट किट बारे थप जानकारीको लागि, https://api.libreoffice.org मा जानुहोस्।
यो मद्दत खण्डले LibreOffice को लागि सबैभन्दा सामान्य Python script functions को व्याख्या गर्दछ। थप विस्तृत जानकारीको लागि कृपया Python एप्लिकेसनको डिजाइन र डेभलेपमेन्ट हेर्नुहोस् ।
You can execute Python scripts choosing
. Editing scripts can be done with your preferred text editor. Python scripts are present in various locations detailed hereafter. You can refer to Programming examples for macros illustrating how to run the Python interactive console from LibreOffice.Pythonको लागि LibreOffice scripting framework केही GNU/Linux वितरणहरूमा वैकल्पिक छ।यदि यो install गरिएको छ भने, HelloWorld – HelloWorldPython macroको उपस्थितिको लागि चयन गर्नु र Application Macrosरोज्नु पर्याप्त छ। यदि Install नगरेको भए Pythonको लागि LibreOffice scripting framework install गर्नका लागि आफ्नो वितरण कागजात हेर्नुहोस ।