Opening a Dialog With Basic

LibreOffice भित्र तपाईँले सिर्जना गरेको संवादका लागि BASIC सञ्झ्याल, यसमा मानाङ्कन गरिएको संवाद, मोड्युलको नाम ट्याब क्लिक गरेर संवाद सम्पादकलाई छाड्नुहोस् । त्यो नाम ट्याब सञ्झ्यालको तल हुन्छ ।

सब रुटिन बुझाउनका लागि तल दिएको सङ्केत Dialog1Show प्रविष्ट गर्नुहोस् । यो उदाहरणमा, तपाईँले सिर्जना गर्नु भएको संवादको नाम "Dialog1":


Sub Dialog1Show
    With GlobalScope.BasicLibraries
       If Not .IsLibraryLoaded("Tools") Then .LoadLibrary("Tools")
    End With
    oDialog1 = Tools.ModuleControls.LoadDialog("Standard", "Dialog1")
    oDialog1.Execute()
End Sub

"LoadDialog" प्रयोग नगरीकन तपाईँले सङ्केतलाइ निम्नानुसार कल गर्न सक्नुहुन्छ:


Sub Dialog1Show
    DialogLibraries.LoadLibrary("Standard")
    oDialog1 = CreateUnoDialog( DialogLibraries.Standard.Dialog1 )
    oDialog1.Execute()
End Sub

तपाईँले जब यो सङ्केतलाई कार्यान्वयन गर्नुहुन्छ, "Dialog1"खुल्दछ । संवाद बन्द गर्न, यो शीर्षकपट्टिमा बन्द गर्नुहोस् बटन (x) मा क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!