LibreOffice 25.2 सहयोग
तपाईँको संवादमा नियन्त्रणहरू जोड्न BASIC संवाद सम्पादकको उपकरण बाकस को उपकरणहरू प्रयोग गर्नुहोस् ।
उपकरण बाकसखोल्न,म्याक्रो उपकरणपट्टीको नियन्त्रणहरू घुसाउनुहोस प्रतिमाको पछिल्लो बाँणमा क्लिक गर्नुहोस ।
उपकरणपट्टीमा एउटा उपकरणमा क्लिक गर्नुहोस् , उदाहरणका लागि, बटन.
संवादमा, तपाईँले चाहेको साइजमा बटन तानेर ल्याउनुहोस् ।