LibreOffice राइटर विशेषताहरू

LibreOffice Writer lets you design and produce text documents that can include graphics, tables, or charts. You can then save the documents in a variety of formats, including the standardized OpenDocument format (ODF), Microsoft Word .doc format, or HTML. And you can easily export your document to the Portable Document Format (PDF).

लेख्दा

LibreOffice राइटरले तपाईँलाई दुवै आधारभूत कागजातहरू जस्तै मेमोहरू, फ्याक्सहरू, चिठ्ठीहरू , संक्षेपहरू र गाभ्ने कागजातहरूको , साथ साथै जुन सन्दर्भ सूचीहरू, सन्दर्भ तालिकाहरू र अनुक्रमणिकाहरू सहित पूर्ण लामो र जटिल वा अनेक- भागका कागजातहरू सिर्जना गर्दछ ।

LibreOffice Writer also includes such useful features as a spellchecker, a thesaurus, AutoCorrect, and hyphenation as well as a variety of templates for almost every purpose. You can also create your own templates using the wizards.

डिजाइन र संरचना गर्दा

LibreOffice offers a wide variety of options to design documents. Use the Styles window to create, assign and modify styles for paragraphs, individual characters, frames and pages. In addition, the Navigator helps you to quickly move around inside your documents, lets you look at your document in an outline view, and keeps track of the objects that you have inserted into your document.

तपाईँले पाठ कागजपातमा विभिन्नअनुक्रमणिकाहरू र तालिकाहरू पनि सिर्जना गर्न सक्नु हुन्छ । तपाईँले अनुक्रमणिकाहरूको संरचना र दृश्य र तपाईँको निजि आवश्यकता अनुसारको तालिकाहरूको परिभाषा दिन सक्नुहुन्छ । जिवित हाइपरलिङ्कहरू र पुस्तकचिनोहरूले तपाईँलाई पाठमा मिल्दो वस्तुमा सिधै हाम्फल्न लगाउँदछ ।

LibreOffice राइटर सहितको डेस्कटप प्रकाशन

LibreOffice Writer contains numerous desktop publishing and drawing tools to assist you in creating professionally styled documents, such as brochures, newsletters and invitations. You can format your documents with multi-column layouts, frames, graphics, tables, and other objects.

गणनाहरू

LibreOffice मा पाठ कागजातसँग पूरा भएको गणना कार्य छ जसले तपाईँलाई बिग्रिएका गणनाहरू वा तार्किक लिङ्कहरू कार्यान्वयन गर्न मद्दत गर्दछ । तपाईँले गणनाहरू सम्पादन गर्न पाठ कागजातमा तालिका सजिलैसँग सिर्जना गर्न सक्नु हुन्छ ।

रेखाचित्रहरू सिर्जना गर्दा

LibreOffice राइटर रेखाचित्र उपकरणले तपाईँलाई सिधै पाठ कागजातहरूमा रेखाचित्र, ग्राफिक्स, लेजेण्ड, र अरू प्रकारका रेखाचित्रहरू सिर्जना गर्न अनुमति दिन्छ ।

ग्राफिक्स् घुसाउँदा

पाठ कागजातमा विभिन्न ढाँचाहरूको चित्रहरू, JPG वा GIF ढाँचा सहितको ग्राफिक्स सम्मिलित गर्न सक्नुहुन्छ। यसको अतिरिक्त, ग्यालरीले क्लिपर्ट ग्राफिक्सको संग्रह प्रदान गर्दछ, फन्टवर्क ग्यालरीले आश्चर्यजनक फन्ट प्रभावहरू सिर्जना गर्दछ।

लचिलो अनुप्रयोग ईन्टरफेस

The program interface is designed so that you can configure it according to your preferences, including customizing icons and menus. You can position various program windows, such as the Styles window or the Navigator as floating windows anywhere on the screen. You can also dock some windows to the edge of the workspace.

तानेर छाड्नुहोस्

तानेर छोड्नुहोस् विशेषताहरूले तपाईँलाई LibreOffice मा पाठ कागजातसँग छिटो र कुशलतापूर्वक काम गर्न सक्रिय पार्दछ । उदाहरणका लागि, तपाईँले सङ्ग्रहालयबाट ग्राफिक्स, उस्तै कागजातमा एक स्थानबाट अर्को स्थानमा, वा खुल्ला LibreOffice कागजातहरू बिचमा जस्तै वस्तुहरू तानेर छोड्न सक्नुहुन्छ ।

मद्दत प्रकार्यहरू

तपाईँले मद्दत प्रणाली LibreOffice अनुप्रयोगहरूका लागि एउटा पूर्ण सन्दर्भको रूपमा प्रयोग गर्न सक्नुहुन्छ, जसमा निर्देशनहरू साधारण र जटिल कार्यहरूका लागि समाविष्ट हुन्छ ।

Please support us!