टेम्प्लेट र शैलीहरू
टेम्प्लेट कागजात हो जुनले निश्चित ढाँचा गरिएको शैलीहरू, ग्राफिक्स, तालिकाहरू, वस्तुहरू, र अन्य सूचना समावेश गर्दछ. अन्य कागजातहरू सिर्जनाको आधारमा टेम्प्लेट प्रयोग हुन्छ. उदाहरणका लागि, तपाईँ अनुच्छेद र क्यारेक्टर शैलीहरू कागजातमा परिभाषित गर्न सक्नुहुन्छ, टेम्प्लेटको रूपमा कागजात बचत गर्नुहोस्, र नयाँ कागजात उही शैलीहरू सँग सिर्जना गर्न टेम्प्लेट प्रयोग गर्नुहोस्.
Unless you specify otherwise, every new LibreOffice text document is based on the default template.
LibreOffice सँग पूर्वपरिभाषित टेम्प्लेटहरूको सङ्ख्या छ जुन तपाईँ बिभिन्न प्रकारहरू वा पाठ कागजातहरू सिर्जना गर्न सक्नुहुन्छ, जस्तै व्यापार चिठ्ठीहरू.