क्रमाङ्कित सूचीमा क्रमाङ्कन परिमार्जन

सङ्ख्या सूचीको अनुच्छेदबाट तपाईँ क्रमाङ्कन हटाउन सक्नुहुन्छ वा सङ्ख्या परिवर्तन गर्नुहोस् जुन सङ्ख्या सूची सँगै सुरु हुन्छ ।

टिप प्रतिमा

If you want numbered headings, use the Tools - Chapter Numbering menu command to assign a numbering to a paragraph style. Do not use the Numbering icon on the Formatting toolbar.


क्रमाङ्कन सूचीमा अनुच्छेदबाट सङ्ख्या हटाउन:

  1. अनुच्छेदको पहिलो क्यारेक्टरको अगाडि क्लिक गर्नुहोस् जहाँबाट तपाईँ क्रमाङ्कन हटाउन चाहनुहुन्छ ।

  2. निम्न मध्ये एउटा गर्नुहोस्:

क्रमाङ्कित सूची सुरु हुने सङ्ख्याहरू परिवर्तन गर्न:

  1. क्रमाङ्कित सूचीको कुनै ठाउँमा क्लिक गर्नुहोस् ।

  2. ढाँचा - गोलिचिन्हहरू र क्रमाङ्कनरोज्नुहोस् , र विकल्प ट्याबहरू क्लिक गर्नुहोस् ।

  3. Enter the number you want the list to start with in the Start at box.

  4. ठीक छ क्लिक गर्नुहोस् ।

Numbering and Numbering Styles

गोलिचिन्हहरू थप गर्दा

क्रमाङ्कन थप गर्दा

अलग अलग अनुच्छेदहरूका लागि गोलिचिन्हहरू र क्रमाङ्कन बन्द गर्दा

क्याप्सनहरू प्रयोग गर्दा

सङ्ख्या दायराहरू परिभाषित गर्दा

Wiki page about numbering paragraphs by styles

Please support us!