सर्टकट कुञ्जीहरू प्रयोग गर्दा (LibreOffice राइटर पहुँचता)

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


Press the keys +<underlined character> to open a menu. In an open menu, press the underlined character to run a command. For example, press +I to open the Insert menu, and then H to insert a hyperlink.

सामाग्री मेनु खोल्नका लागि, Shift+F10 थिच्नुहोस् । सामाग्री मेनु बन्द गर्नका लागि, Escape थिच्नुहोस् ।

सेक्सनहरू घुसाउँदा

  1. घुसाउनुहोस् उपकरणपट्टी खोल्नका लागि दृश्य - उपकरणपट्टीहरू - घुसाउनुहोस्उपकरणपट्टी रोज्नुहोस् ।

  2. फोकसघुसाउनुहोस् उपकरणपट्टीमा न​हुँदासम्म F6 थिच्नुहोस् ।

  3. सेक्सन प्रतिमा चयन नभए सम्म दायाँ बाँण कुञ्जी थिच्नुहोस् ।

  4. तल बाँण कुञ्जी थिच्नुहोस्, र सेक्सनको चौडाइ सेट गर्नका लागि दायाँ बाँण कुञ्जी थिच्नुहोस् जुन तपाईँ घुसाउन चाहनुहुन्छ ।

  5. Enter थिच्नुहोस् ।

  6. कागाजतको भित्रपट्टि कर्सर सार्न F6 थिच्नुहोस् ।

पाठ तालिकाहरू घुसाउँदा

  1. फोकस मानक उपकरणपट्टीमा न​भएसम्म F6 थिच्नुहोस् ।

  2. तालिका प्रतिमा चयन नगरे सम्म दायाँ बाँण कुञ्जी थिच्नुहोस् ।

  3. तालिकामा समावेश गर्नका लागि तल बाँण कुञ्जी थिच्नुहोस्, र स्तम्भहरूको सङ्ख्या चयन गर्नका लागि बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस् ।

  4. Enter थिच्नुहोस् ।

  5. कागाजतको भित्रपट्टि कर्सर सार्न F6 थिच्नुहोस् ।

सर्टकटहरू (LibreOffice पहुँचता)

सर्टकट कुञ्जीहरू LibreOffice राइटरका लागि

Please support us!