सङ्ख्या दिइएको सूचीहरू समिश्रण गर्दा

तपाईँ सङ्ख्या दिइएको सूचीहरू एकल क्रमागत तरीकाले सङ्ख्या दिइएको सूचीमा समिश्रण गर्नुहोस् ।

क्रमागत सङ्ख्या दिइएको सूचीहरू समिश्रण गर्न:

  1. सूचीहरूमा अनुच्छेदहरू सबै चयन गर्नुहोस् ।

  2. ढाँचा पट्टीमा, रमाङ्कन सुरु/बन्द प्रतिमा दोब्बर क्लिक गर्नुहोस् ।

क्रमागत नभएको अनुच्छेदहरूबाट सङ्ख्या दिइएको सूची सिर्जना गर्न:

  1. Ctrl समाउनुहोस् र पहिलो सङ्ख्या दिइएको अनुच्छेदमा चयन तान्नुहोस् । तपाईँले मात्र एउटा क्यारेक्टर चयन गर्नुपर्दछ ।

  2. Ctrl समाउने काम सुचारू गर्नुहोस्, र सूचीहरूको प्रत्येक सङ्ख्याको अनुच्छेदमा चयन तान्नुहोस् जुन तपाईँ समिश्रण गर्न चाहनुहुन्छ ।

  3. ढाँचा पट्टीमा, रमाङ्कन सुरु/बन्द प्रतिमा दोब्बर क्लिक गर्नुहोस् ।

Numbering and Numbering Styles

गोलिचिन्हहरू थप गर्दा

क्रमाङ्कन थप गर्दा

अलग अलग अनुच्छेदहरूका लागि गोलिचिन्हहरू र क्रमाङ्कन बन्द गर्दा

क्याप्सनहरू प्रयोग गर्दा

सङ्ख्या दायराहरू परिभाषित गर्दा

Please support us!