अनुक्रमणिका र तालिका प्रविष्टिहरू सम्पादन गरिँदै र तालिका प्रविष्टिहरू गर्दा

तपाईँको कागजातमा अनुक्रमणिका प्रविष्टिहरू फाँटको रूपमा घुसाइन्छ । तपाईँको कागजातमा फाँटहरू हेर्नका लागि, दृश्य रोज्नुहोस् र फाँट छायाकरण चयन गरियो भनेर निश्चित गर्नुहोस्।

  1. तपाईँको कागजातमा अनुक्रमणिका प्रविष्टिको नजिकै कर्सर तुरुन्त राख्नुहोस् ।

  2. Choose Edit - Reference - Index Entry..., and do one of the following:

तपाईँको कागजातमा अनुक्रमणिका प्रविष्टिहरू मार्फत चक्र गर्नका लागि, Edit Index Entry संवाद मा पछिल्लो वा अघिल्लो बाँण क्लिक गर्नुहोस् ।

सामाग्रीका तालिकाहरू सिर्जना गर्दा

अनुक्रमणिका सामाग्री प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

अनुक्रमणिकाहरू र सामाग्रीका तालिकाहरू अद्यावधिक गर्दा, सम्पादन र मेट्दा

अनुक्रमणिका वा विषय सूची ढाँचा गर्दा

बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू

सन्दर्भ सूची सिर्जना गरिँदै

अनुक्रमणिकाहरूले छोपेको बिभिन्न कागजातहरू

Please support us!