बिभिन्न हेडर र फुटरहरू परिभाषित गर्दा
पृष्ठहरूले बिभिन्न पृष्ठ शैलीहरू प्रयोग गरेसम्म तपाईँको कागजातको पृष्ठहरूमा तपाईँ बिभिन्न हेडर र फुटरहरू प्रयोग गर्न सक्नुहुन्छ । LibreOffice बिभिन्न पूर्वपरिभाषित पृष्ठ शैलीहरू प्रदान गर्दछ, जस्तै पहिलो पृष्ठ, बायाँ पृष्ठ र दायाँ पृष्ठ, वा तपाईँ अनुकूल पृष्ठ शैली सिर्जना गर्न सक्नुहुन्छ ।
यदि तपाईँ पृष्ठ शैलीमा हेडर थप गर्न चाहनुहुन्छ जुनमा बिभिन्न भित्री र बाहिरी पृष्ठ सीमान्तहरू छन् भने तपाईँ प्रतिबिम्बित पृष्ठ प्रारूप पनि प्रयोग गर्न सक्नुहुन्छ। यो विकल्प पृष्ठ शैलीमा लागू गर्न,
रोज्नुहोस्, ट्याब क्लिक गर्नुहोस्, र क्षेत्रमा, बाकसमा "प्रतिबिम्बित" रोज्नुहोस्।उदाहरणका लागि, तपाईँ कागजातमा जोडी र विजोडी पृष्ठहरूका लागि बिभिन्न हेडरहरू परिभाषित गर्न पृष्ठ शैलीहरू प्रयोग गर्न सक्नुहुन्छ ।
-
नयाँ पाठ कागजात खोल्नुहोस् ।
-
Choose View - Styles and click the Page Styles icon in the Styles sidebar deck.
-
पृष्ठ शैलीहरूको सूचीमा "दायाँ पृष्ठ" दायाँ-क्लिक गर्नुहोस् र परिमार्जन गर्नुहोस्रोज्नुहोस् ।
-
संवादमा, ट्याब क्लिक गर्नुहोस्।
-
चयन गर्नुहोस् र त्यसपछि ट्याबमा क्लिक गर्नुहोस्।
-
बाकसमा, "बायाँ पृष्ठ" चयन गर्नुहोस्।
-
ठीक छ क्लिक गर्नुहोस् ।
-
In the Styles window, right-click "Left Page" in the list of page styles and choose Modify.
-
संवादमा, ट्याब क्लिक गर्नुहोस्।
-
चयन गर्नुहोस् र त्यसपछि ट्याबमा क्लिक गर्नुहोस्।
-
बाकसमा, "दायाँ पृष्ठ" चयन गर्नुहोस्।
-
ठीक छ क्लिक गर्नुहोस् ।
-
हालको पृष्ठमा शैली लागू गर्न पृष्ठ शैलीहरूको सूचीमा "दायाँ पृष्ठ" डबल-क्लिक गर्नुहोस् ।
-
बायाँ पृष्ठ शैलीका लागि हेडरमा पाठ वा ग्राफिक्स प्रविष्ट गर्नुहोस् । तपाईँको कागजातमा अर्को पृष्ठ थप गरिए पछि, दायाँ पृष्ठ शैलीका लागि हेडरमा पाठ वा ग्राफिक्स प्रविष्ट गर्नुहोस् ।