हेडर र फुटरहरूको बारेमा

हेडर र फुटर क्षेत्रहरू हुन् जुन पृष्ठ सीमान्तहरूको माथि र तल छन्, जहाँ तपाईँ पाठ वा ग्राफिक्स थप गर्न सक्नुहुन्छ । हेडर र फुटरहरू हालको पृष्ठ शैलीमा थप गरिन्छ । कुनै पृष्ठ जसले उही शैली प्रयोग गर्दछ स्वत: हेडर वा फुटर प्राप्त गर्दछ जुन तपाईँले थप गर्नुभएको थियो । तपाईँ फाँटहरू, जस्तै पृष्ठ कागजातहरू र अध्याय अनुच्छेदहरू, पाठ कागजातको हेडर र फुटरहरूमा घुसाउन सक्नुहुन्छ ।

द्रष्टव्य प्रतिमा

स्थितिपट्टीमा हालको पृष्ठका लागि पृष्ठ शैली प्रदर्शन गरियो ।


HTML कागजातहरूमा हेडर र फुटरहरू

Some of the header and footer options are also available for HTML documents. Headers and footers are not supported by HTML and instead are exported with special tags, so that they can be viewed in a browser. Headers and footers are only exported in HTML documents if they are enabled in Web Layout mode. When you reopen the document in LibreOffice, the headers and footers are displayed correctly, including any fields that you inserted.

Please support us!