विभिन्न तालिकामा तालिका गणनाको परिणाम प्रदर्शन

तपाईँ एउटा तालिकामा कक्षहरूमा गणना सम्पादन गर्न सक्नुहुन्छ र एउटा भिन्नै तालिकामा परिणाम प्रदर्शन गर्नुहोस् ।

  1. पाठ कागजात खोल्नुहोस्, बहु स्तम्भ र पङ्क्तिहरू सँग तालिका घुसाउनुहोस्, र अर्को तालिका घुसाउनुहोस् जसले एउटा कक्ष समावेश गरेको छ ।

  2. ठूलो तालिकाको केही कक्षहरूमा सङ्ख्याहरू प्रविष्ट गर्नुहोस् ।

  3. एक्लो कक्ष सँग तालिकामा कर्सर राख्नुहोस्, र F2 थिच्नुहोस् ।

  4. सूत्रपट्टी मा, तपाईँले सम्पादन गर्न चाहनु भएको प्रकार्य प्रविष्ट गर्नुहोस्, उदाहरणका लागि, =SUM

  5. ठूलो तालिकाको कक्षमा क्लिक गर्नुहोस् जसले सङ्ख्या समावेश गर्दछ, योगफल सङ्केत (+) थिच्नुहोस्, र सङ्ख्या समाविष्ट गरेको विभिन्न कक्षमा क्लिक गर्नुहोस् ।

  6. प्रविष्ट गर्नुहोस् थिच्नुहोस् ।

द्रष्टव्य प्रतिमा

यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ साधारण पाठको रूपमा व्यवहार गर्न तालिका ढाँचाबद्ध गर्न सक्नुहुन्छ । फ्रेममा तालिका घुसाउनुहोस्, र त्यसपछि क्यारेक्टरको रूपमा फ्रेम एङ्कर गर्नुहोस् । जब तपाईँले पाठ घुसाउनुहुन्छ वा मेट्नुहुन्छ फ्रेम नजिकको पाठमा एङ्कर गरिएको रहन्छ ।


पाठ कागजातहरूमा जटिल सूत्रहरू गणना गर्दा

सूत्रपट्टी

पाठ कागजातहरूमा गणना गर्दा

पाठ कागजातमा सूत्रको परिणाम गणना गर्दा र टाँस्दा

तालिका कक्षहरूको योगफल गणना गर्दा

तालिकाहरू वारपार गणना गर्दा

Please support us!