तपाईँले टाइप गरेको अनुसार सङ्ख्या दिइएको वा गोली चिन्ह सूचीहरू सिर्जना गरिँदै

LibreOffice ले तपाईँ टाइप गरे अनुसार स्वत: क्रमाङ्कन वा गोलीचिन्हहरू लागू गर्न सक्दछ ।

स्वत: क्रमाङ्कन र गोलिचिन्ह सक्षम पार्दै

  1. उपकरणहरू - स्वत:सुधाररोज्नुहोस् , विकल्पहरू ट्याबहरू क्लिक गर्नुहोस् , र "बुलेट गरिएको र क्रमांकित सूचीहरू " चयन गर्नुहोस्।

  2. Choose Tools - AutoCorrect, and ensure that While Typing is selected.

टिप प्रतिमा

The automatic numbering option is only applied to paragraphs that are formatted with the "Default", "Text body", or "Text body indent" paragraph style.


तपाईँले टाइप गरेको बेला सङ्ख्या दिइएको वा गोलिचिन्ह सिर्जना गर्न

  1. क्रमाङ्कन सूची सुरु गर्न १., i., वा I. टाइप गर्नुहोस् । गोलिचिन्ह दिइएको सूची सुरु गर्न * वा - टाइप गर्नुहोस् । अवधिको सट्टा सङ्ख्या पछि तपाईँ दायाँ प्यारेन्थेसिस पनि टाइप गर्न सक्नुहुन्छ , उदाहरणका लागि, १) वा i) ।

  2. खाली स्थान प्रविष्ट गर्नुहोस्, तपाईँको पाठ टाइप गर्नुहोस्, र प्रविष्टि थिच्नुहोस् । नयाँ अनुच्छेदले स्वत: अर्को सङ्ख्या वा गोलिचिन्ह प्राप्त गर्दछ ।

  3. सूची समाप्त गर्न प्रविष्टि फेरि थिच्नुहोस् ।

द्रष्टव्य प्रतिमा

तपाईँ क्रमाङ्कन सूची कुनै सङ्ख्या सँग सुरु गर्न सक्नुहुन्छ ।


Changing the Chapter Level of Numbered and Bulleted Lists

Please support us!