लुकेको अनुच्छेदहरू

लुकेको अनुच्छेदहरू देखाउनुहोस् वा लुकाउनुहोस्. यो विकल्पले मात्र लुकेको अनुच्छेदहरूको स्क्रिन प्रदर्शनलाई प्रभाव पार्दछ, लुकेको अनुच्छेदहरूको टङ्कणका लागि होइन

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्दृश्य - लुकेको अनुच्छेदहरू


द्रष्टव्य प्रतिमा

To enable this feature, choose - LibreOffice Writer - Formatting Aids, and ensure that the Hidden paragraphs check box in the Display of area is selected.


फाँट आदेश "Hidden Paragraph" लाई सर्त मानाङ्कन गर्न प्रयोग गर्नुहोस् जुन अनुच्छेद लुकाउन पूरा गर्नु पर्दछ । यदि सर्तहरू पूरा भएन भने अनुच्छेद प्रर्दशित हुन्छ ।

जब तपाईँले अनुच्छेद लुकाउनु हुन्छ, अनुच्छेदमा क्यारेक्टरहरू एङ्कर गरिएका पादटिप्पणीहरू र फ्रेमहरू पनि लुकाइन्छ ।

Please support us!