वस्तुस्थितिपट्टी

वस्तुस्थितिपट्टीले हालै चयन गरिएको वस्तु सहित तपाईँको कागजातको बारेमा सूचना प्रदर्शन गर्दछ । तपाईँले सम्बन्धित संवाद सञ्झ्याल खोल्न केही वस्तुस्थित पट्टी वस्तुहरूमा डबल-क्लिक गर्न सक्नु हुन्छ ।

हालको साइज

कर्सरको X र Y अवस्था प्रदर्शन गर्नुहोस् र चयन गरिएको वस्तुको साइज

जुम

हालको पृष्ठ प्रदर्शन जुम तत्व वर्णन गर्दछ।

कागजात परिमार्जन

If changes to the document have not yet been saved, a "*" is displayed in this field on the Status bar. This also applies to new, not yet saved documents.

हालको स्लाईड/स्तर

स्लाईडहरूको कूल नम्बरद्वारा अनुगमन गरिएको हालको स्लाईड नम्बर प्रदर्शन गर्नुहोस्.

हालको पृष्ठ शैली

Displays the current Page Style. Double-click to edit the style, right-click to select another style.

Please support us!