घटाउ

तल्लो वस्तुको क्षेत्रमा चयन गरिएको वस्तुहरूको क्षेत्र घटाउनुहोस् । .

यो आदेश पहुँच गर्न...

Choose Shape - Subtract (LibreOffice Draw only)

दुई वा बढी वस्तुहरू चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र आकारहरू - घटाउनुहोस्रोज्नुहोस्


कुनै खाली स्थानहरू वस्तुहरू बीचको जोगाइन्छ ।

वस्तुहरू संयोजन गर्दा र बनोटहरू निर्माण गर्दा

Please support us!